Logo

बुधवार, कार्तिक १२ गते २०८३

ललिता निवास जग्गा हिनामिना सम्बन्धी सीआईबीले आज प्रतिवेदन बुझाउदैँ

ललिता निवास जग्गा हिनामिना सम्बन्धी सीआईबीले आज प्रतिवेदन बुझाउदैँ

जोईन खबर

५, भाद्र २०८०
  • 754
    SHARES
  • ललिता निवास जग्गा हिनामिना सम्बन्धी सीआईबीले  आज प्रतिवेदन बुझाउदैँ

    ५ भदौ काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। जग्गा हिनामिना प्रकरण सीआईबीले गरेको अनुसन्धान  अनुसार २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ ।

    images

    त्यसपछि २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तारका नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।माधव नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्ने थियो । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १२:२९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको