Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रतिनिधिसभाको संसद् बैठक आज पनि स्थगित्

प्रतिनिधिसभाको संसद् बैठक आज पनि स्थगित्

जोईन खबर

५, भाद्र २०८०
  • 661
    SHARES
  • प्रतिनिधिसभाको संसद् बैठक आज पनि  स्थगित्

    ५ भदाै काठमाडाैँ । प्रतिनिधिसभाको संसद् बैठक स्थगित् भएको छ। मङ्गलबार अपरान्ह ३ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित् भएको हो। लामो समयदेखि अवरूद्ध संसद् बैठक बस्दैनबसी  स्थगित् भएको हो।

    images

    बैठक भोलि (बुधबार) दिउँसो तीन बजेका लागि बोलाइएको छ । सुन तस्करण प्रकरणमा समितिको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ भएका कारण बैठक भोलि बस्ने गरेर स्थगित् भएको हो।

    images
    images
    images

    nn.webp

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १७:२७:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको