Logo

बुधवार, श्रावण १३ गते २०८३

तीज नजिकिदै जादाँ सुनकाे भाउ पनि महंगिन थाल्याे

तीज नजिकिदै जादाँ सुनकाे भाउ पनि महंगिन थाल्याे

जोईन खबर

७, भाद्र २०८०
  • 823
    SHARES
  • तीज नजिकिदै जादाँ सुनकाे भाउ पनि महंगिन थाल्याे

    ७ भदाै काठमाडाैँ । सुनचाँदीको मूल्य निरन्तर  बढदै गएकाे छ । यस दिन  सुन तोलामा ५०० रुपैयाँले बढेको हो । चाँदी पनि आज प्रतितोला ३५ रुपैयाँले महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको थियो । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ४६० रुपैयाँमा किनबेच हुँदैछ ।

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १३:५०:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको