Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई दिनपछि भारतीय प्याजको मूल्य तोक्यो

दुई दिनपछि भारतीय प्याजको मूल्य तोक्यो

जोईन खबर

७, भाद्र २०८०
  • 799
    SHARES
  • दुई दिनपछि भारतीय प्याजको मूल्य तोक्यो

    ७ भदाै काठमाडाैँ । काठमाडाैँकाे कालीमाटीमा फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको हाे ।आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।

    images

    भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नभित्रिएको भन्दै दुई दिन मूल्य तय भएको थिएन ।प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारतले निर्णय गर्नुभन्दा अगाडि गएको आइतवार कालीमाटीमा प्याजको अधिकतम मूल्य प्रतिकिलो ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो। कालीमाटीमा प्याजको आयात पनि शुरु भएको समितिका कर्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताउनुभयो ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १६:१७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको