Logo

बुधवार, कार्तिक १२ गते २०८३

इन्जिनियरिङ अध्ययन शुल्क फिर्ताको माग राख्दै विद्यार्थीहरू अनशन बस्न सुरु

इन्जिनियरिङ अध्ययन शुल्क फिर्ताको माग राख्दै विद्यार्थीहरू अनशन बस्न सुरु

जोईन खबर

१०, भाद्र २०८०
  • 931
    SHARES
  • इन्जिनियरिङ अध्ययन शुल्क फिर्ताको माग राख्दै  विद्यार्थीहरू अनशन बस्न सुरु

    १० भदाै काठकाडाैँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क  बढाएकाे तेही  शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरीएकाे हाे।समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् ।

    images

    अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका हुन् ।पुल्चाेक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालयमा आमरण अनशन सुरु गरिएको हो । शुल्क वृद्धिको विरोधमा नेविसंघका विद्यार्थी नेता पनि आमरण अनसनमा बसिरहेका छन् ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १४:४२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको