Logo

बुधवार, कार्तिक १२ गते २०८३

बुद्धिचाल टोली दुबई जाँदै

बुद्धिचाल टोली दुबई जाँदै

जोईन खबर

१०, भाद्र २०८०
  • 928
    SHARES
  • बुद्धिचाल टोली  दुबई जाँदै

    १० भदाै काठमाडाैँ । युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएइको दुबईमा प्रस्थान गर्दै छन् । 

    images

    अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल  र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य खेलाडीमा धन बहादुर  कैलाली बोगटी, भिमदत्त पाण्डेय, कनचन्पुर राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी,  कैलाली , गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

    images
    images
    images

    आषिश फुइयाल २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १७:३४:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको