१२ भदाै काठमाडाैँ । पालुङटार नगरपालिका वडा न १ खोप्लाङ, खुर्पाजुङका ३५ बर्षिय अुर्जन नेपाली गोरखा सदरमुकामको बाह्ककिलोमा मृत्त फेला परेकाे गोरखा प्रहरीले पुष्टी गरेको छ ।
गोरखाका जिल्ला प्रहरी कार्याय प्रहरी निरिक्षक रबिन्द्र अधिकारीका अनुसार अुर्जन नेपाली सोमबार गोरखा नगरपालिका वडा न ११ को बाह्किलोको खशी बोका संकलन केन्द्रमा सुति रहेको अवस्थामा मृत्त फेला परेका थिए ।
मृत्त नेपालीको शरिरमा कुनै पनि चोट पटक नदेखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।नेपालीको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।