१३ भदाै काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टाक्सिमा राख्दै गरेकाे ६० किलो सुन तस्करी प्रकरणमा फेरी एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्युरो स्रोतले बताएको छ । ।पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको बताए ।