Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरे

नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरे

जोईन खबर

१३, भाद्र २०८०
  • 856
    SHARES
  • नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट  गरे

    १३ भदाै काठमाडाैँ ।पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको  बेला नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको हाे। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। भने पाकिस्तानका फखर जमानलाई १४ रन विकेट किपर आसिफ शेखको हातबाट क्याच गरेर अाउट गरेका हुन् ।

    images

    रोहितले डाइरेक्स हिटमार्फत् इमामलाई पेभिलियनको बाटो देखाए। आइसिसी विश्व वरीयताको तेस्रो नम्बरमा रहेका इमाम र पाँचौ नम्बरमा रहेका फखर जमानलाई आउट गरेपछि नेपालले राम्रो सुरुवात गरेको छ। त्यतिबेला पाकिस्तानले २ विकेटको क्षतिमा २५ रन जोडेको थियो।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १६:३२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको