१९ भदौ काठमाडौँ । काठमाडौंको रानीबन बसमा यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।आज साझाँ सुनधाराबाट रानीबन तर्फ आउदै गरेको बसमा यो घटना भएको हो ।
साझा परी सकेको थियो। बसमा ठेलाम ठेल मान्छेहरूको भिडभाडा धेरै भई त्यही मौका पारि एक युवाले एक युवातीलाई शरीरमा छु वा उतेजित भई युवाकले यौन दुर्व्यवहार गरेको देखियो।
युवातीले थाहा पाए पछि बसमा हल्ला सुरू भयो। त्यसै गरी चालकले बनस्थली चोकमा बस रोकेर ती युवाकलाई सबै मिलेर बसबाट झारी केही ब्यक्तीहरु उसलाई पिटे पनि त्यही क्रममा युवाकलाई त्यही बनस्थलि चोक पुलिस बोलाई जिमा लगाएका छन् । पक्राउ परेका युवाक को नाम ठेगान खुल्ना बाकी छ।थप अनुसन्धान हुदै छ ।