Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनको भाउ शुक्रबार वृद्धि भयाे

सुनको भाउ शुक्रबार वृद्धि भयाे

जोईन खबर

२२, भाद्र २०८०
  • 730
    SHARES
  • सुनको भाउ शुक्रबार वृद्धि   भयाे

     २२ भदाै काठमाडाैँ । सुनको भाउ शुक्रबार वृद्धि भएको छ ।  सुन तोलामा ३०० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ भने घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    साताभरमा सुन प्रतिताेला २०० रूपैयाँले घटेकाे हाे । गत शुक्रबार सुन प्रतिताेला एक लाख १२ हजार ५०० रूपैयाँ ताेकिएकाे थियाे ।अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला २० रुपैयाँले सस्तिदा एक हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १३:३५:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको