Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

जोईन खबर

२३, भाद्र २०८०
  • 607
    SHARES
  • आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    २३ भदाै काठमाडाैँ।  आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना  हुने छ ।  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    images

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०८:०७:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको