२३ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाज शनिबार गोरखाको अजिरकोट गाउँपालिकाले भच्चेकमा एक आयोजना पुगेर पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् ।