Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मीनबहादुरलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

मीनबहादुरलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

जोईन खबर

२४, भाद्र २०८०
  • 730
    SHARES
  • मीनबहादुरलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

    २४ भदाै काठमाडाैँ । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न  काठमाडौं जिल्ला अदालतले  आदेश दिएको छ। आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त आदेश दिएको स्रेस्तेहार कोशलेश्वर ज्ञवालीले जानकारी दिए।

    images

    उनीसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।आइतबार नै यस प्रकरणमा थुनछेक बहस गर्न सकिएको थियो। यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हाे ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १६:५१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको