Logo

बुधवार, कार्तिक १२ गते २०८३

२६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

२६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

जोईन खबर

२५, भाद्र २०८०
  • 688
    SHARES
  • २६ लाख नगदसहित सरकारी  कर्मचारी पक्राउ

    २५ भदाै काठमाडाैँ ।नेपालगन्ज विमानस्थलबाट सरकारी कर्मचारी आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा सगँ २६ लाख नगदसहित पक्राउ गरेका छन् ।

    images

    अाज विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा धेरै मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै गर्दा उनी सँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए , भने उनी भने फरार भएका छन् । याे रकम काहाँ  कसरी भने थप अनुसान्धना हुदै छ । 

    प्रकाशित मिति :भाद्र २५, २०८० सोमवार - १०:५४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको