Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिपी साहित्य महोत्सवमा आजकाे कार्यक्रम स्थगित

बिपी साहित्य महोत्सवमा आजकाे कार्यक्रम स्थगित

जोईन खबर

२६, भाद्र २०८०
  • 712
    SHARES
  • बिपी साहित्य महोत्सवमा आजकाे कार्यक्रम स्थगित

    २६ भदाै काठमाडाैँ ।नेपाली कांग्रेसले भदाै २४ देखि २६गते सम्मा निर्धारण गरिने  बिपी साहित्य महोत्सव कार्यक्रम अाज  स्थगित  गरीएकाे हाे ।

    images

    कांग्रेसकाे केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरू बिपी साहित्य महोत्सव भइरहेको थियो। संविधानसभाका अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष, संघीय सांसद सुवास नेम्वाङको गए राति १ :४५ मा  निधन भएको थियो।

    images
    images
    images

    नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका  कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका जानकारी दिनुभयाे ।

     

     

     

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ११:५६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको