Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज मंगलबारकाे विदेशी मुद्राको विनिमय दर

आज मंगलबारकाे विदेशी मुद्राको विनिमय दर

जोईन खबर

२६, भाद्र २०८०
  • 814
    SHARES
  • आज मंगलबारकाे विदेशी मुद्राको विनिमय दर

    २६ भदाै काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ  ।

    images

    अाज डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको युरो एकको खरिद दर १४२ रुपैयाँ २४ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १५:२७:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको