Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंगलबार सुनको भाउ स्थिर , चाँदी भने बढयाे

मंगलबार सुनको भाउ स्थिर , चाँदी भने बढयाे

जोईन खबर

२६, भाद्र २०८०
  • 934
    SHARES
  • मंगलबार सुनको भाउ स्थिर , चाँदी भने बढयाे

    २६ भदाै काठमाडाैँ ।  मंगलबार सुनको भाउ अाज  स्थिर र चाँदी भने बढेएकाे छ । छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम  चाँदी भने यस दिन महंगिएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    सोमबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले मात्र बढेको थियो ।मंगलबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

     

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १६:११:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको