Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हृदयघातका कारण बैतडीका एक युवा भारतको नयाँ दिल्लीमा  मृत्यु

हृदयघातका कारण बैतडीका एक युवा भारतको नयाँ दिल्लीमा  मृत्यु

जोईन खबर

२७, भाद्र २०८०
  • 778
    SHARES
  • हृदयघातका कारण  बैतडीका  एक युवा  भारतको नयाँ दिल्लीमा  मृत्यु

    २७ भदाै काठमाडाैँ । बैतडीको शिवनाथ गाउँपालिका वडा न १ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा  मृत्यु भएको छ ।

    images

    उनी  पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा काम गर्दै अाएका उनी  मङ्गलबार हृदयघातका कारण मृत्यु भएकाे आफन्त दशरथ चाडले बताउनु भयाे । 

    images
    images
    images
    साउद अाफनाे कोठामा ढलेका थिए । त्यस पछि अस्पताल पुर्‍याउँदा  पुर्‍याउँर्दैँ  चिकित्सकले मृत घोषणा गरेका थिए । साउदका परिवारसहित दिल्लीमा बस्दै आएका  थिए भने  अहीले उनीहरूकाे बिचल्ली भएको छ ।

     

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १२:५८:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको