२७ भदाै काठमाडाैँ । गण्डकी प्रदेशकाे गाेरखामा जिल्ला प्रशासन कार्यलयले भाेली बिहिबार सार्वजनिक बिदा दिने भएकाे हाे । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष ,पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको ह्रदयघातकारण हिजाे भएकाे निधनले शोकमा गोरखामा सार्वजनिक बिदा दिने निर्णय गरीएकाे छ ।
गाेरखा जिल्ला कार्यलयले आज सूचना प्रकाशित गर्दै नेपालभरका सबै सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएपछि गाेरखा जिल्ला प्रशासन कार्यालयले बिदा दिने कताएकाे हाे ।
जिल्ला प्रशासकिय अधिकृत नारायण प्रशाद सुबेदीद्धारा हस्ताक्ष गरी सूचनामा बिदाका दिन कार्यालयबाट प्रदान गरिने सवै प्रकार सेवा सुविधा नहुने जनाकारी गराएका छन् । उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएकारण उनको अन्तिम संस्कार भाेली २८ गते बिहीबार गरीने भएको छ ।