Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपचारमा लापरबाही भएकाे भन्दै डाक्टरमाथि  कुटपिट

उपचारमा लापरबाही भएकाे भन्दै डाक्टरमाथि  कुटपिट

जोईन खबर

२८, भाद्र २०८०
  • 766
    SHARES
  • उपचारमा लापरबाही भएकाे भन्दै डाक्टरमाथि  कुटपिट

    २८ भदाै काठमाडाैँ ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा  सञ्चाे अस्पतालमा  उपचारमा लापरबाही क्रममा  कार्यरत दुई जना डाक्टरमाथि  कुटपिट   गरीएकाे  हाे । कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उहाँहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

    images

     सञ्चो अस्पतालमा केही महिना अगाडी डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।डेङ्गी पुष्टि भए पछि उहाँलाइ चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको र  उपचारका क्रममा ज्यान गएको   प्रहरीले जनाएकाे छ । याे घटनाकाे बिषयमा थप अनुसार हुदैँ छ ।   

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ११:५०:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको