Logo

बिहिवार, कार्तिक १३ गते २०८३

श्रेष्ठबारे सामाजिक सञ्जालमा फेक पोस्ट राख्ने रेग्मी पक्राउ

श्रेष्ठबारे सामाजिक सञ्जालमा फेक पोस्ट राख्ने रेग्मी पक्राउ

जोईन खबर

२८, भाद्र २०८०
  • 808
    SHARES
  • श्रेष्ठबारे सामाजिक सञ्जालमा फेक पोस्ट राख्ने रेग्मी पक्राउ

    २८ भदाै काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुधवार स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मीलाई पक्राउ गरेको हो।

    images

    ढाकाकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कसैले साङ्घातिक आक्रमण गरेको छ, उहाँ घाइते भएर उपचारका लागि हस्पिटल लगिएको छ, अज्ञात समूहले मेरो निवासमा गएर धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको छ, मलाई मणिपाल अस्पतालमा उपचारका लागि लगिएको र अवस्था चिन्ताजनक छ । भनेर पोस्ट गरेको भन्दै जाहेरी दिनुभएको थियो,” कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले भने, “उहाँले मङ्गलवार उजुरी दिनु भएको थियो । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - २०:१६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको