Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रानधानीकाे स्युचाटार हुदै टेकु लाइन आजदेखि तीन दिनअवरूद्ध हुने

रानधानीकाे स्युचाटार हुदै टेकु लाइन आजदेखि तीन दिनअवरूद्ध हुने

जोईन खबर

२९, भाद्र २०८०
  • 739
    SHARES
  • रानधानीकाे  स्युचाटार हुदै टेकु लाइन आजदेखि तीन दिनअवरूद्ध हुने

     २९ भदाै काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले  काठमाडाैँँकाे स्युचाटार-टेकु लाइन आजदेखि तीन दिन अवरूद्ध गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन आज बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    images

    ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले अवरूद्ध हुने जनाएको छ ।

    images
    images
    images

    nea-1694651767.webp

     

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ११:५०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको