Logo

बिहिवार, श्रावण १४ गते २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जोईन खबर

२९, भाद्र २०८०
  • 871
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    २९ भदाै काठमाडाैँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

    images

    नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पर्नेछ । साथै डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पर्नेछ । 100.jpg

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - २३:१४:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको