Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि दीपक बेल्जियम जाने

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि दीपक बेल्जियम जाने

जोईन खबर

२, आश्विन २०८०
  • 667
    SHARES
  • चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि दीपक बेल्जियम जाने

    २ असाेज काठमाडाैँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

    images

    सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ११:४५:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको