Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एकै दिनमा जुवा खेल्ने यति धेरै जना पक्राउ भए

एकै दिनमा जुवा खेल्ने यति धेरै जना पक्राउ भए

जोईन खबर

२, आश्विन २०८०
  • 742
    SHARES
  • एकै दिनमा  जुवा खेल्ने यति धेरै जना  पक्राउ भए

    २ असाेज काठमाडाैँ । भक्तपुरको भक्तपुर नगरपालिका वडा न ७ इचानोबाटमा  प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

    images

    प्रहरीका अनुसार  जुवा खालबाट  ७३ हजार ७ सय नगद बरामद  र पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् ।आरोपितहरू विरुद्ध जुवा ऐन मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १२:३६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको