Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंको टुँडिखेलमा संविधान दिवस यसरी मनाइदैँ, हेर्नुस केही तस्बिरहरू

काठमाडौंको टुँडिखेलमा संविधान दिवस यसरी मनाइदैँ, हेर्नुस केही तस्बिरहरू

जोईन खबर

३, आश्विन २०८०
  • 742
    SHARES
  • काठमाडौंको टुँडिखेलमा  संविधान दिवस यसरी मनाइदैँ, हेर्नुस केही तस्बिरहरू

    ३ असाेज काठमाडाैँ । काठमाडौंको टुँडिखेलमा संविधान दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको छ । यस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,सभामुख देवराज घिमिरे नेपाल बाहिरा  रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी  भएका छैनन् ।

    images

    देशमा राजनीतिक स्थायित्व कायम भएको बताएका छन् ।अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि उनले बताए ।  भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपरेको खड्काको भनाइ छ ।

    images
    images
    images

    60.jpg

    जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामुलक समाजको निर्माण गर्नु साझा दायित्व भएको उनले जोड दिए ।टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो ।

    64.jpg67.jpg68.jpg69.jpg71.jpg72.jpg73.jpg

    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - १०:३६:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको