५ असाेज काठमाडाैँ। शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका कर्मचारीहरु छलफलमा सुरू भएकाे छ । शिक्षा मन्त्रालयमा शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्रालयका सचिवसहितसगँ छुट्टा-छुट्दै छलफलमा सुचारू हुदै थियाे ।
शिक्षा मन्त्रालयका सचिवहरूसँग छलफलपछि मात्रै सरकारी वार्ता टोलीसँग छलफल गर्ने शिक्षकहरूको तयारी छ। बिहानै बस्ने भनिएको वार्ता शिक्षक र सरकारी टोली आन्तरिक छलफलमा व्यक्ति भएपछि अहिलेसम्म बस्न सकेको छैन।




