Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेयो, प्रति तोला कतिमा कारोबार हुदैँ

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेयो, प्रति तोला कतिमा कारोबार हुदैँ

जोईन खबर

७, आश्विन २०८०
  • 802
    SHARES
  • नेपाली बजारमा सुनचाँदीको मूल्य बढेयो, प्रति तोला कतिमा कारोबार हुदैँ

    ७ असाेज काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार  सुनचाँदीको मूल्य बढेएर तोलामा १०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - ११:५१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको