Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दरौदी नदीले आइतबार बगाएका पुरुष २ दिनदेखी बेपत्ता ,अझै फेला पारिएन

दरौदी नदीले आइतबार बगाएका पुरुष २ दिनदेखी बेपत्ता ,अझै फेला पारिएन

जोईन खबर

८, आश्विन २०८०
  • 946
    SHARES
  • दरौदी नदीले आइतबार बगाएका  पुरुष २ दिनदेखी बेपत्ता ,अझै  फेला पारिएन

    ८ असाेज काठमाडाैँ । गोरखाकाे  सिरानचोक गाउँपालिका वडा न ५ को जरेबरका ४२ बर्षिय हरी सुनारलाइआइतबार दरौदी नदीले बगाउदा  २ दिनदेखी बेपत्ता भएका छन् । आइतबार साँझ  भैसी तार्ने क्रममा  दरौदी नदीले बगाउदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिनुभयो । 

    images

    त्यस पछि  बेपत्ता सुनारको आफन्त, स्थानिय र प्रहरीले खोजी कार्य आइतबार अबेर रातसम्म खोज्दा पनि नभेटीए पछी आज सोमबार बिहानैदेखी आफन्त, स्थानिय र प्रहरीले दराैदी  नदी किनारमा खोजी कार्य सुरु गरेको प्रहरी निरिक्षक खड्काले बताउनुभयो ।

    images
    images
    images

    आइतबार हरू दिनकाे भन्दा त्याे दिन नदीकाे  नदीको बहाव अली बढी भएका कारण पनि सुनारलाइ नदीले बगाएको उहाँका एक आफन्तले बताउनुभयो । नदीले बगाएको सुनारलाइ जिवितै भेट्टाउन सक्ने कुरामा प्रहरीले आशंका ब्यत्त गरेको छ ।

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १३:४३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको