Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

जोईन खबर

८, आश्विन २०८०
  • 748
    SHARES
  • नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

    ८ असाेज काठमाडाैँ ।  नेपालकाे प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images

    नेपाली र चिनियाँ बीच चीनसँग सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा आज समझदारी भएको हो ।

    images
    images
    images

    चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सहमतिमा हस्ताक्षर भएको हो । 

    तस्विर : सामाजिक सन्ञ्जाल

    111.jpg112.jpg113.jpg

    प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १४:१७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको