Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उसु  खेलमा नेपालका पासाङ शेर्पा १७ औं र सुस्मिता तामाङ ८ औं स्थानमा

उसु  खेलमा नेपालका पासाङ शेर्पा १७ औं र सुस्मिता तामाङ ८ औं स्थानमा

जोईन खबर

९, आश्विन २०८०
  • 739
    SHARES
  • उसु  खेलमा  नेपालका पासाङ शेर्पा १७ औं  र  सुस्मिता तामाङ  ८ औं  स्थानमा


    ८ असाेज काठमाडाैँ ।  एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् ।

    images

    उनले ९.४१० अंक जोडिन् ।
    थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १७:२७:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको