Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृह मन्त्रालयले निकाल्यो, नेपाल प्रहरी डाक्टर सम्पर्कविहीन भएकाे सूचना

गृह मन्त्रालयले निकाल्यो, नेपाल प्रहरी डाक्टर सम्पर्कविहीन भएकाे सूचना

जोईन खबर

१०, आश्विन २०८०
  • 697
    SHARES
  • गृह मन्त्रालयले निकाल्यो,  नेपाल प्रहरी डाक्टर सम्पर्कविहीन भएकाे सूचना

    १० असाेज काठमाडाैँ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै हाजिर हुन आउन सात दिने सूचना निकालेको छ ।  नेपाल प्रहरीमा कार्यरत दुई डाक्टर कार्यालयमा गैरहाजिर भइ धेरै समय सम्पर्कविहीन भएका कारण डा केशव श्रेष्ठ र डा बालकृष्ण ज्ञवालीलाई सात दिन भित्र कार्यालयमा उपस्थिति भइ हाजिर हुनु र  स्पष्टीकरणसहितकाे मन्त्रालयले सूचना जारी गरेकाे छ ।

    images

      poo.png

    images
    images
    images

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ११:०६:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको