Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्री श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने

गृहमन्त्री श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने

जोईन खबर

१०, आश्विन २०८०
  • 775
    SHARES
  • गृहमन्त्री श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने

    १० असाेज काठमाडाैँ ।  उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले   चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको गृह प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए ।

    images

     देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ । सूचना टाँस गर्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने गृह प्रवक्ता शर्माले जानकारी दिए ।

    images
    images
    images

    he2.webp

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १७:५३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको