Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ महानगरपालिकाको प्रमुख ,उपप्रमुख ,प्रमुख प्रशासकीयले विदेशी पाहुनालाई इन्द्रजात्रा स्वागत गरे

काठमाडौँ महानगरपालिकाको प्रमुख ,उपप्रमुख ,प्रमुख प्रशासकीयले विदेशी पाहुनालाई इन्द्रजात्रा स्वागत गरे

जोईन खबर

११, आश्विन २०८०
  • 781
    SHARES
  • काठमाडौँ महानगरपालिकाको  प्रमुख ,उपप्रमुख ,प्रमुख प्रशासकीयले   विदेशी पाहुनालाई इन्द्रजात्रा स्वागत गरे

    ११ असाेज काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले इन्द्रजात्राकाे अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् ।

    images

    महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आएका छन् ।

    images
    images
    images

    बिहीबार बिहान वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पाहुनाहरूले कुमारी रथ यात्राको अवलोकन गरेका छन् ।

    महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १७:१९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको