Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई पुनः एकिकरण तिन दिने कार्यक्रम उद्वघाटनका केही तस्बिरहरु

बारपाक सुलिकोट गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई पुनः एकिकरण तिन दिने कार्यक्रम उद्वघाटनका केही तस्बिरहरु

जोईन खबर

१२, आश्विन २०८०
  • 1.5K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई पुनः एकिकरण    तिन  दिने कार्यक्रम उद्वघाटनका केही तस्बिरहरु
     
    १२ असोज काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिकाको कार्यलयमा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई पुनः एकिकरण  तिन दिने कार्यक्रम आजउद्वघाटन सुरु गरेको हो ।
     
     गोरखाको एक मात्र पालिकाले आफ्नो पालिका भित्र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केहि गर्न खोज्ने व्यक्तिहरूलाई पुनः एकिकरण कार्यक्रम मार्फत ३ दिने उद्यमशीलता तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो।
     
    उक्त कार्यक्रम २०८० साल असोज १२ गते देखि १५ गते सम्म सन्चालन हुने पालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिए। वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केहि गर्न खोज्ने उद्यमीलाई टेवा पुग्ने भएकाले उक्त कार्यक्रम सुरु गरेको पालिका अध्यक्ष भट्टले बताए ।
     
    पालिका भित्र रहेएका युवाहरुलाई जुनसुकै काम गर्ने पनि सजिलो होस र सहज वातावारण नयाँ किसिमले फेरी विदेश नजाउँन र नेपालमा केही गर्नु भनि यो समय र सीपलाई सदुपयोग गर्ने गरी यो कार्यक्रम र गरीएको अध्यक्षको भनाई छ  ।
     
    1.jpg2.jpg4.jpg5.jpg
     
     
     
     
     
     
     

    प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - २२:२०:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको