Logo

बिहिवार, कार्तिक १३ गते २०८३

७० वर्षकी सुकमाया गुरुङको बाख्राले कोदो खाएको निहुँमा हत्या

७० वर्षकी सुकमाया गुरुङको बाख्राले कोदो खाएको निहुँमा हत्या

जोईन खबर

१४, आश्विन २०८०
  • 796
    SHARES
  • ७० वर्षकी सुकमाया गुरुङको बाख्राले कोदो खाएको निहुँमा   हत्या

     १४ असाेज काठमाडाैँ । नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो ।

    images

    उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ । सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको र सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीले बताएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १७:४३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको