१५ असाेज काठमाडाैँ । गण्डकी प्रदेशमा नेकपा एमाले अधिवेशन आज बिहान देखि सुरु हुँदै हाे । अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पोखरा अमरसिंह चोकमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमका लागि ओली जहाजमार्फत पोखरा जाँदैछन् ।सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि सहभागि छन् ।
अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, सचिव एक र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन ।प्रदेशमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले दाबी गर्दै आएका छन् । गर्नेछ।