Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालीकाले वैदेशिक रोजगारी बाट फर्केरका ४० जना युवालाई उद्दमशिल तथा वित्तिय साक्षरता तालिम दिए 

बारपाक सुलिकोट गाउँपालीकाले वैदेशिक रोजगारी बाट फर्केरका ४० जना युवालाई उद्दमशिल तथा वित्तिय साक्षरता तालिम दिए 

जोईन खबर

१५, आश्विन २०८०
  • 1.3K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालीकाले वैदेशिक रोजगारी बाट फर्केरका ४० जना युवालाई उद्दमशिल तथा वित्तिय साक्षरता तालिम दिए 

    १५ असोज काठमाडौँ ।गोरखाको बारपाक सुलिकोट गाउँपालीकाले पालिका भित्र रहेएका युवाहरू  वैदेशिक रोजगारी बाट नेपाल फर्केर आफ्नै गाऊमा बसेका युवाहरुलाई लक्षित गरि  व्यवसायिक वन्नमा प्रेरित गर्दै उद्दमशिल तथा वित्तिय साक्षरता  तिन दिने तालिम चलाएको छ।

    images

    पहिलो चरणमा पालिका भरि बाट ४० जना युवालाई तालिम दिईएको गाउँपालीका का प्रवक्ता शुभ प्रभात नेपाली ( जित बहादुर)ले बताउनु भएकाे छ । साे कार्यक्रम तीन दिन सम्म चलेको तालिममा युवाहरुले व्यवसायिक बन्न तालिम को आवस्यक्ता महत्व पुर्ण रहेको बताएका छन। गाउँपालिकाको रोजगार शाखाको आयोजमामा यो तालिम सञ्चालन गरिएको हो। साथै ३ दिन सम्म चलेको कार्यक्रमलाइ सम्बाेधन गर्दै  बारपाक सुलिकोट गाउँपालिका  अध्यक्ष बिष्णु प्रसाद भट्ट ज्यूले यो कार्यक्रमको तालिमबाट युवाहरुलाई आफ्नो जिविको पार्जनको लागि  अगि बढ्नु आत्मनिर्भर बन्नलाइ व्यवसायिक बन्न प्रेरित  गर्नु भएको छ । 

    images
    images
    images

    2.jpg4.jpg

    विदेशमा रहँदा सिकेको सिपलाई पुन प्रयोगमा ल्याई नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरणिय बन्न युवाहरुलाई आव्हान गर्नु भएको छ। गाउँपालिकाले यसै बर्ष बाट युवा लक्षित बजेट मार्फत सीप सिकेका युवाहरुलाई मध्यनजर गर्दै व्यवसायिक बन्न आग्रह गरेका थिए। यो आर्थिक बर्ष ४० जना युवालाई तालिम दिईएको छ भने यो कार्यक्रम लाई निरन्तरता दिईने  गाउँपालिकाको रोजगार शाखाको भनाई छ।5.jpg

    गाउँपालिकाको २०८० र ८१ को बजेट मा नै यो कार्यक्रम समावेश गरिएको छ। तीन दिन सम्म चलेको तालिम बाट तालिम प्राप्त गरेका युवाहरुलाई   उनिहरुको क्षमता आवस्यकता अनुसारको कार्यक्रम प्याकेजमै दिईने गाउँपालिकाले जानकारी दिएको छन् ।

    9.jpg1.jpg

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ११:४६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको