Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजधानीको गौशालामा एक व्यक्तिलाई चक्कु प्रहार,चक्कु प्रहार गर्ने व्यक्ति फरार

राजधानीको गौशालामा एक व्यक्तिलाई चक्कु प्रहार,चक्कु प्रहार गर्ने व्यक्ति फरार

जोईन खबर

१५, आश्विन २०८०
  • 829
    SHARES
  • राजधानीको गौशालामा एक व्यक्तिलाई चक्कु प्रहार,चक्कु प्रहार गर्ने व्यक्ति फरार

    १५ असोज काठमाडौँ । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट  घाईते हुने व्यक्ती साजन हुसेन भन्ने प्रमाणीत भएको छ । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्।

    images

    उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद र चक्कु प्रहार गर्ने व्यक्ति फरार भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए ।छन् ।

    images
    images
    images

    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विवरण आउन बाकी  छ । प्रहरीले घटना सम्बन्धि अनुसन्धान  गरी रहेको छ । 

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १२:५५:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको