Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारीहरु

अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारीहरु

जोईन खबर

१५, आश्विन २०८०
  • 706
    SHARES
  • अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिए स्थानीय तहका कर्मचारीहरु

    १५ असाेज काठमाडाैँ । राजधानीमा आजदेखि फेरी स्थानीय तहका कर्मचारीले आन्दोलन सुरू गरेकाे छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टि बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन् ।

    images

    गत हप्ता  शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक आन्दोलन गरेका थियाे। सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ ।स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आव्हानमा भएको आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौँ भेला भएका छन् ।

    images
    images
    images

    उनीहरूले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाबाटै रहने व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषामा आफूहरूलाई समेट्नुपर्ने, तीनै तहका कर्मचारीको समान  विकास गरिनुपर्ने,उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियनको अधिकार दिनुपर्नेलगायतका माग राखेका छन् ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १३:१६:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको