Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

जोईन खबर

१६, आश्विन २०८०
  • 1.3K
    SHARES
  • सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

    १६ असाेज काठमाडाैँ । गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई फेसबुक मार्फत चरित्र हत्या गरेको आरोपमा  एक युवा पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ ठुलो आँगनका ३६ बर्षिय देवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

    images

    सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई पटक–पटक त्यस्तो कार्य नगर्नभन्दा उल्टै पिडितलाई धम्की दिने गरेपछि पिडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।

    images
    images
    images

    अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिए उनलार्ई जिल्ला प्रशासनमा उपस्थित गराएर प्रहरीको हिरासतमा राखिएको छ । पक्राउ परेका श्रेष्ठ लाइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । 

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १७:०५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको