Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रि ओपन सेसन अपडेट नेप्से सामान्य अंकले बढ्यो

प्रि ओपन सेसन अपडेट नेप्से सामान्य अंकले बढ्यो

जोईन खबर

१७, आश्विन २०८०
  • 829
    SHARES
  • प्रि ओपन सेसन अपडेट नेप्से सामान्य अंकले  बढ्यो

    १७ असाेज काठमाडाैँ । प्रि ओपन सेसनमा नेप्से  सामान्य अंक बढेर बन्द भएको हाे । अघिल्लो कारोबार दिन  १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा बन्द भएको नेप्से, अाजकाे दिन सो सेसनमा ०.१४ अंक बढेर १९५८.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।

    images

    बुधबार प्रि ओपन सेसनमा २० स्टकको ५ लाख ६ हजार ८२० रुपैयाँबराबरको १ हजार ६२६ कित्ता शेयर कारोबार भएको छ। 

    प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १२:१३:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको