Logo

बुधवार, श्रावण १३ गते २०८३

आइतबारकाे विदेशी विनिमय दर सार्वजनिक

आइतबारकाे विदेशी विनिमय दर सार्वजनिक

जोईन खबर

२१, आश्विन २०८०
  • 841
    SHARES
  • आइतबारकाे  विदेशी  विनिमय दर सार्वजनिक

    २१ असाेज काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा,अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा रहेकाे छ ।

    images

    युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ३४ पैसा र बिक्रीमा १४० रूपैयाँ ९८ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ६० पैसा र बिक्रीदर ८४ रूपैयाँ ९८ पैसा कायम ,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा ,युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा रहेकाे छ ।

    मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २० पैसा र बिक्रीदर २८ रूपैयाँ ३२ पैसा ,कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८० पैसा र बिक्रीदर ४३१ रूपैयाँ ७५ पैसा,बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १३ पैसा तोकिएको छ ।

    प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १०:३५:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको