Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्मचारीहरूको आन्दोलन आज पनि जारी

कर्मचारीहरूको आन्दोलन आज पनि जारी

जोईन खबर

२२, आश्विन २०८०
  • 607
    SHARES
  • कर्मचारीहरूको आन्दोलन आज पनि जारी

    २२ असाेज काठमाडाैँ । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आज पनि आन्दोलन जारी गरेका  हुन । केही दिन देखि कर्मचारीहरूले विभिन्न माग राखी आन्दोलन जारी राखेका हुन् ।

    images

    उनीहरूले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन्।

    images
    images
    images

    स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन्।

     

     

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १५:०८:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको