Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅको साधारण सभा तथा रक्तदान कार्यक्रम संगै गृह मन्त्रीद्वारा दशैँको शुभकामना आदान प्रदान

गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅको साधारण सभा तथा रक्तदान कार्यक्रम संगै गृह मन्त्रीद्वारा दशैँको शुभकामना आदान प्रदान

जोईन खबर

२२, आश्विन २०८०
  • 940
    SHARES
  • गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅको साधारण सभा तथा रक्तदान कार्यक्रम संगै  गृह मन्त्रीद्वारा  दशैँको शुभकामना आदान प्रदान

    २२ असाेज काठमाडाैँ । काठमाडाैँमा गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅले आदाे २७ गते शनिबार साधारण सभा एवम रक्तदान कार्यक्रम संगै गृह मन्त्रीद्वारा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ।

    images

    उक्त कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा  आदाे शनिबार दिउँसो १२ बजे काठमाडाैँ बनस्थलीको खरिबोट मदर्स पार्टी प्यालेसमा दशैँ तथा शुभ दीपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम र स्मारिका वितरण गर्ने तयारी भएकाे छ ।

    images
    images
    images

    कार्यक्रममा गोरखा-ताकुकोटका सामाजिक व्याक्तित्व हरूलाई सम्मान र एसीईमा बारपाक सुलिकोटबाट उत्कृष्ट बिधार्थीहरूलाई सम्मान र पुस्कार वितरण गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव राजन बाबु श्रेष्ठले  बताउनुभयाे । यस कार्यक्रममा खर्च विवरण, रक्तदान , निशुल्क स्वास्थ्य उपचार,राष्ट्रिय कलाकार  सहित अन्य राष्ट्रिय कलाकार हरूबाट सांस्कृतिक बेजोड प्रस्तुती रहने छ।

    गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅमा रहने सबै गोरखाली बासीलाई सामाजिक सञ्जाल मार्फत अनिवार्य उपस्तिथि हुन पनि जनाएको हुन ।

    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २१:५८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको