Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव

सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव

जोईन खबर

२३, आश्विन २०८०
  • 739
    SHARES
  • सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव

    २२ असाेज काठमाडाैँ । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव गरेका छन्।  सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।

    images
    उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिले जानकारी समेत गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।

     २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी दिनु भयाे । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १२:०७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको