Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलकाे घटनाका करण राष्ट्रियसभाको बैठक स्थगित

इजरायलकाे घटनाका करण राष्ट्रियसभाको बैठक स्थगित

जोईन खबर

२३, आश्विन २०८०
  • 697
    SHARES
  • इजरायलकाे घटनाका करण राष्ट्रियसभाको बैठक स्थगित

    २२ असोज काठमाडौँ । इजरायलको घटनाका करण राष्ट्रियसभाको आजका बस्ने भनिएको  बैठक राष्ट्रिय शोक परेका कारण स्थगित गरीएको छ ।

    images

    आज बिहान ११ः१ बजेका  तोकिएको बैठक असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

    images
    images
    images

    इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गर्ने हिजोको मन्त्रि परिषदको बैठकबाट  निर्णय गरीएको थियो । 

    प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १२:१८:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको