Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गदै

इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गदै

जोईन खबर

२३, आश्विन २०८०
  • 751
    SHARES
  • इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गदै

    २३ असोज काठमाडौँ । इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा सुरक्षित स्थानमा सारी उद्धार गरिएको हो ।

    images

    हायात रोडमा रहेका ११ मध्ये ९ जनाको उद्धार भइसकेको छ भने बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।

    images
    images
    images

    कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । केही  नेपाली आक्रमणमा परी ज्यान गुमाए भने केही घाइते भएर अस्पातल भर्ना भएर उपचार हुदै छ । अरूको विद्यार्थीहरुको उद्धार कार्य भइरहेको छ ।  

    प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १२:४१:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको