२३ असोज काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा ,अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५३ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४० रूपैयाँ ५५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९० पैसा कायम ,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा चलिरहेकाे छ ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा,मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०९ पैसा र बिक्रीदर २८ रूपैयाँ २२ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८० पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५४ रूपैयाँ २० पैसा तोकिएको हाे ।